ब्यानर

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङसम्बन्धी इन्जिनियर श्रीराम न्यौपाने फेरि रसुवा फर्किएका छन्।
यसअघि रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको...
स्थानीय तहबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीकाे निर्देशन
पुस २४, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।
प्रधानमन्त्रीले भन्नुभयो, “वैदेशिक...
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १
काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा...
पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ : सहिद पत्नी शर्मा
गण्डकी, २३ पुस : विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा...
प्रहरीको गोली लागि मारिएका जयशंकरको शव तीन दिनदेखि सडकमा
सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवकको शव अझै उठ्न सकेको छैन।
प्रदर्शनका क्रममा चलेको गोली लागेर मृत्यु भएका बरहथवा...
भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।
प्रधानमन्त्रीले खर्च गर्ने प्रक्रियामा रहेर...
प्रश्नपत्र आउट गरेको आरोपमा एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित
सुर्खेत १९ पुस । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ ।
ग्य्राजुएट स्कुल अफ...







