हेलाे विशेष

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)

टेनिस राेका काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ। नेपाल बीमा...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री

काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...
spot_imgspot_img
समाचार
हेलाेखबर

उडान रद्दपछि हिमालय एयरलाइन्स र सस्तो टिकटद्वारा यात्रुकाे पैसा पचाउने प्रयास

काठमाडाैं । हिमालय एयरलाइन्सकाे उडान रद्द भएपछि यात्रुकाे पैसा फिर्ता गर्न एयरलाइन्स र ट्राभल एजेन्सी सस्ताे टिकट डटकमले आनाकानी गरेर पैसा नै...
हेलाेखबर

काम चलाउकै भरमा नेपाल टेलिकम, कामुको कार्यक्षमताले कर्मचारी हैरान

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम विगत ६ महिनादेखि कार्यबाहकको रुपमा चल्दै आएको छ । सरकारले गत जेठ २८ गतेबाट सबिना मास्केलाई कामचलाउ (कामु) प्रबन्ध...
हेलाेखबर

[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै...

टेनिस राेका काठमाडौं । एनसेल (अजियटा लिमिटेड) ले ठगीबापत सर्वसाधरणकाे फिर्ता गर्नुपर्ने १ अर्ब १३ करोड बढी क्षतिपुर्ति र पाँच लाख जरिवाना सम्बन्धी निर्णयसहित दुरसञ्चार...
हेलाेखबर

अख्तियार तात्दा दिउँसाेसम्म सिडियाे साप, बेलुकी पद नै चट

काठमाडौँ । बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडियाे) कुमान सिंह गुरूङ बिहीबार बिहान सिडियाेकाे भुमिकामा काम गरिरहेका थिए । तर, बेलुकी फर्कने बेला उनी निलम्बनमा...
हेलाेखबर

गरिमा बैंकका कारण जसले आफ्नै ज्यानमा पेट्रोल खन्याएर आत्मदाह रोजे…

काठमाडौं । घटना केही पुरानाे हाे– जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रागणमा नथुनी मुखिया बिन आफ्नो शरीरमा पेट्रोल हाल्छन् र आत्महत्याको बाटो रोज्न खोज्छन् । प्रहरी...
हेलाेखबर

गुणस्तरहिन सिमेन्ट बेचेर सर्वसाधरण ठग्दै अर्घाखाँची सिमेन्ट, ठगेकाे पुष्टिपछि २ लाख...

काठमाडौँ । गुणस्तर र विश्वासको नारा दिने अर्घाखाँची सिमेन्ट सरकारी अनुगमनमा दोषी पाइएपछि कारबाहीमा परेको छ। सिमेन्टले उपभाेक्तालाई ठग्दै आएकाे पाइएकाे हाे । वाणिज्य, आपूर्ति...