हेलाे विशेष

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता
काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ ।
खेलमा अर्जेन्टिना र स्टार मेसीकाे प्रभाव देखिएनल।...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा
काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’ पनि भन्ने गरिन्छ । उनलाई यस्तो उपमा...

कालिमाटी तरकारी सहकारी प्रकरणः हेलोखबरको समाचार सेयर गरेको भन्दै कुटपिट
काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको अनियमितता प्रकरणको विषयमा हेलोखबरमा प्रकाशित समाचारको विषय सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेको...

४० वर्षको धैर्यताको महागाथाः एकैरातमा चम्किएको कथा
"सफलताले समय माग्छ, तर जब त्यो आउँछ, इतिहास बदलिदिन्छ।"
फुटबलको संसारमा हामीले धेरै चम्किला ताराहरू देखेका छौँ, तर केप भर्डेका भेट्रान गोलकिपर भोजिन्हाको कथा कुनै...
जग्गा अडपेको आरोपमा पक्राउ परेका चौधरीसहित ३ जना जमानीमा छुटे
काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ जना रिहा भएका...
सहकारी ठगीमा जोडिए पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन
काठमाडौं । सहकारीको रकम अपचलन गरी करोडौं ठगी मुद्दामा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पनि जोडिएका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी...
साढे दुई वर्षअघि ओलीद्धारा उदघाटित धरहरा अझै अलपत्र
काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परिसकेको थियो । उनी प्रधानमन्त्रीको कुर्सीबाट बिदाई हुने निश्चित बनिसकेको अवस्थामा मिति २०८० वैशाख ११...
रुसी सेनाले रोकेका छन्, घाइते रविन राई हस्पिटलबाटै फर्कन चाहन्छन् नेपाल
काठमाडौं । राम्रो अवसरको खोजीमा थिए पूर्वी पहाडी जिल्ला खोटाङ चिसापानीका रविन राई । उनी साथीहरुको संगतसँगै राम्रो कमाई हुने र सुखद भविष्य जिउने...
सहकारीकाे डेढ अर्ब बढी हिनामिना: कोषाध्यक्ष कारागार चलान
बागलुङ — बचतकर्ताको डेढ अर्ब बढी रकम हिनामिनाको विषयमा सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई...
ठेक्का लिएर काम नगर्ने २२ कम्पनी एकै पटक कालाेसुचीमा
काठमाडाैं । सरकारले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीलाई एकै पटक कालाेसुचिमा राखेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद...
Comments








