मुख्य समाचार

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...

अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे
अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

ग्रिन आर्मी खारेज– हल्ला कि वास्तविकता ! बिदाको दिन एकाएक यसरी फैलियो खारेजीको खबर
काठमाडौं । सार्वजनिक बिदाको दिन आज एकाएक अनलाइन सञ्चारमाध्यममा ‘ग्रिन आर्मी नेपाल खारेज’ भएको भन्दै समाचारहरू प्रकाशित भए। ती मिडियाले नेपाली सेनाको उच्च स्रोतलाई...
ललिता निवास : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले के–के गरेका थिए निर्णय...
काठमाडौं : पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानको बाटो खुलेको छ। माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्री निवास...
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न सर्वोच्चले...
काठमाडौँ २२ साउन । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका पदाधिकारीसमेतलाई अनुसन्धानको...
होटलदेखि चिया बगानसम्मको व्यवसायमा चलचित्रकर्मी
काठमाडौं । अभिनेता दयाहाङ राई नेपाली चलचित्र क्षेत्रमा अहिलेका सबैभन्दा व्यस्त नायक हुन् । एउटा चलचित्रबाटै २५ लाख रुपैयाँ पारिश्रमिक लिनथालेका यी अभिनेताले वर्षमा...
सर्वसाधारणका लागि खोलिँदै तातोपानी नाका
सिन्धुपाल्चोक — भूकम्प र परकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाकामा सर्वसाधारणको आउजाउ खोल्न भौतिक पूर्वाधार र अन्य पुनर्निर्माण तयारी थालिएको छ । भोटेकाशी गाउँपालिका–२ बाट...
दिपक मलहोत्रा- सुन तस्करी कनेक्शन (विशेष रिपोर्ट)
टिबी क्षेत्री/हेलाेखबर
मिति २०८०।४।२ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएकाे अवस्थामा एक क्वीन्टल बढी सुन बरामद हुन्छ । सुन नै भएकाे पुष्टिपछि राजस्व अनुसन्धान...
त्रिविको लापरबाही: एउटा विषयकाे परीक्षा, अर्कै विषयकाे प्रश्नपत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चरम् लापरवाही फेरि पनि दोहोरिएको छ । देशकै ठूलो र पुरानो विश्वविद्यालयमा जिम्मेवारी पदाधिकारीको बेवास्ता र पटक पटक लापरबाही गर्दा...







