मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
देउवाको टाउको र गर्धनमा गम्भीर चोट छ, १२ टाँका लगाइयो
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति अहिले सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
देउवाको टाउको पछाडी भाग...
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडाैं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
रामेश्वर...
जेन– जी आन्दोलनका मृतकहरूलाई शहीद घोषणा
काठमाडाैं । जेन– जी आन्दोलनका मृतकहरूलाई शहीद घोषणा गरिने भएको छ ।
सरकारले जेन– जी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र जनही १० लाख नगद...
प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
काठमाडाैं २९ भदाैं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । गत शुक्रबार नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्की आज सिंहदरबारमा पदभार ग्रहण...
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो...
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्ततः राजीनामा दिएका छन् ।
उनको सचिवालयले प्रधानमन्त्री ओलीले राजीनामा दिएको जनाएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा १९ जना मारिए पछि...








