मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
पोखरा विमानस्थल भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहितलाई मुद्दा, ८ अर्ब बिगो माग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले ५ पूर्वमन्त्री र...
कर्मचारी सञ्चय कोषका प्रशासक धितालले बुझ्छन् वर्षको ४१ लाख तलब, आधा...
काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रशासक सिए जितेन्द्र धितालले कोषको तलबबाट मात्रै ४१ लाख भन्दा बढी बुझ्ने गरेका छन् ।
उनी कोष सञ्चालक समितिको...
खराब कर्जाले थलियो कुमारी बैंक, अडिट रिपोर्ट बनाउनै सकस
काठमाडौं । कुमारी बैंकमा खराब कर्जा (एनपिएल) तथा नेट एनपिएल दुवै झनै बढेर गएको छ । खराब ऋण नियन्त्रण गर्न बैंक पूर्ण असफल जस्तै...
नेपाल एयरलाइन्सका चालक दलका सदस्य नै सुन तस्करमा संलग्न
काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सकाे चालक दलका सदस्य नै सुन तस्करीमा पनि संलग्न रहेको तथ्य बाहिर आएको छ ।
नेपाल एयरलाइन्सका चालक दलका एक...
लालीगुराँस सहकारीले बचत फिर्ता नदिएपछि अदालतद्धारा जग्गा जमिन बेच्न सुरु
काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेपछि बिगो भराएर बचतकर्ताकाे रकम फिर्ता गराउन अदालतले उसको नाममा रहेको जग्गा बिक्री कार्य...
एनपिएलमा खुलेआम सट्टेबाजीको प्रचार, खेल्ने र खेलाउनेलाई पक्राउ गर्दै प्रहरी, प्रचार...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन जुवा सट्टेबाजी (बेटिङ) खेलाउने कम्पनीको खुलेआम रुपमा प्रचार भइरहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘डाफा...








