मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
उद्योग वाणिज्य महासंघ अध्यक्षमा पाण्डे विजयी, भाष्करराज कर्णिकार पराजित
चैत्र ३० । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् ।
उनले अध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णिकारले भन्दा १ सय ७७...
कोरियामा न्यूनतम तलब २८.६ प्रतिशतले वृद्धि गर्न माग
चैत्र ३० । दक्षिण कोरियाका कामदारले न्यूनतम तलब २८.६ प्रतिशतले वृद्धि गर्न माग गरेका छन् । मजदुर संगठनहरुले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने...
नेपालद्धारा प्रधानमन्त्रीलाई साधुसन्त महन्त तथा कुटीमा बस्न रमाउने व्यक्तिको संज्ञा
चैत्र २८ । पूर्वप्रधानमन्त्री समेत रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई साधुसन्त महन्त तथा कुटीमा बस्न रमाउने व्यक्तिको संज्ञा दिएका...
कोरिया जानेका लागि एमआरपी अनिवार्य
चैत्र २८ । दक्षिण कोरिया जाने कामदारले अनिवार्य रुपमा एमआरपी प्रयोग गर्नुपर्ने भएको छ ।
हस्तलिखित राहदानीलाई आधार मानेर फारम भर्दा थुप्रै गल्ती कमजोरी भेटीएपछि...
एमाओवादी अखिलको सम्मेलनमा भाँडभैलो, माइक समेत खोसाखोस
चैत्र २६ । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा नयाँ नेतृत्व चयनका विषयमा भाँगभैलो मच्चिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षिय रमेश मल्ल...
महावीर पुनलाई यस वर्षको ‘इन्टरनेट हल अफ फेम’
चैत्र २६ । ग्रामीण भेगमा विनातार इन्टरनेट नेटवर्क र सेवा विस्तारमा सक्रिय नेपालका महावीर पुन इन्टरनेट समाज नामक अन्तर्राष्ट्रिय संस्थाले प्रदान गर्ने यस वर्षको ‘इन्टरनेट...








