मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
पैसा छरेर भागेकी महिलामा आरडिटीमा देखियो कोरोना पोजेटिभ
काठमाडौं ५वैशाख । पैसा छरेर भागेका भागेका दुई महिला मध्ये एक जनामा कोरोनाको र्यापिट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । पहिलोपोष्ट डटकमका अनुसार उनीहरुले...
आरडिटीबाट सबै जिल्लामा परीक्षण शुरु
कोभिड–१९ का बिरामी पहिचानका लागि ¥यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा...
गोलञ्जोरका २२ जनाकै नतिजा नेगेटिभ
सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गरिएको ¥यापिट डायग्नोष्टिक टेष्ट (आरडिटी) मा सबैको नतिजा नेगेटिभ आएको छ । उक्त गाउँपालिकाको ग्वाल्टार, खुर्काेट र खनियाँखर्कमा कायम गरिएको केन्द्रमा...
प्राधिकरणको जनहितपूर्ण निर्णयः लकडाउनमा इन्टरनेट सेवा नकाट्न निर्देशन
काठमाडाैं ५ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको मर्कामा परेका सर्वसाधरणलाई हित हुने उच्चतम् काम गरेको छ । प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु...
लुकेर बसेका ८ भारतीयमा कोरोना पोजेटिभ
काठमाडौं ५ वैशाख । नेपालमा लुकेर बसेका ८ जना भारतीयमा कोरोना पोजेटिभ देखिएकाे छ । उदयपुरको मस्जिदमा लुकेर बसेका १० जना भारतीय नागरिक मध्ये...
खाद्य वस्तु दोब्बर बढी मूल्यमा बेच्नेलाई दुई लाख जरिवाना
काठमाडौं । दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । लकडाउनका अवधिमा...







