मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक
काठमाडौँ, ९ माघ । वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् ।
नेकपा (एमाले)...
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा
सिवी अधिकारी
काठमाडौँ, ९ माघ (रासस) । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ ।
विभागको बबरमहलस्थित निर्माणाधीन...
डेरा खोज्दै सांसद
हेटौडा माघ ९
शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो- डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी...
गजुरेलले खुलाए सम्बन्ध बिच्छेदको कारण
माघ ९ काठमाडौँ
हास्य कलाकार मनोज गजुरेलले सामाजिक संजालमार्फत सम्बन्ध बिच्छेदको कारण स्पष्ट पारेका छन् । उनले श्रीमती मीना ढकालसँगको सम्बन्ध बिच्छेदबारे बोल्दै फरक परिवेश...
दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै राजस्व न्यायाधीकरण
काठमाडौँ, ९ माघ
करसम्बन्धी मुद्दा हेर्ने अदालत राजस्व न्यायाधीकरणले चालू आवको अन्त्यसम्म दुई वर्ष नाघेका मुद्दालाई फछ्र्योट गर्ने योजनासहित आन्तरिक क्रियाकलाप अगाडि बढाएको छ ।
कर...
कोहलपुर एक्सप्रेसको पहिलो गीत सार्बजनिक (भिडियो सहित)
माघ ९ काठमाडौँ
नायिका केकी अधिकारीको निर्माणमा बनेको फिल्म 'कोहलपुर एक्सप्रेस'को पहिलो गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको फिल्मको...





