मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

शनिबारदेखि मुग्लिन सडक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द...

चितवन, १२ माघ । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम...
Humagainbasanta

यसरी पत्नी आरजुलाई राष्ट्रियसभामा ल्याउँदैछन् देउवा, साथमा नारायणकाजी र बामदेव पनि

काठमाडौं १२ माघ । आरजु राणा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी आरजु राणा देउवालाई राष्ट्रियसभामा ल्याउने कसरत सुरु गरेका छन् । पत्नी आरजुसहित नेकपा एमाले र नेकपा...
Humagainbasanta

सिमा मिचेको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने- ‘नेपालको एक इन्च भूमि पनि...

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले पर्साको...
Humagainbasanta

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

रामपुर, पाल्पा, ११ माघ (रासस) । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न...
Humagainbasanta

राष्ट्रिय सभाको ५६ सिटका लागि ८३ को उम्मेदवारी, १७ जना निर्विरोध...

काठमाडौं १० माघ । राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १७ जना...
Humagainbasanta

६५ वर्षमै बृद्धभत्ता दिने सरकारको निर्णय

काठमाडौं १० माघ ।  सरकारले अबदेखि ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय...