मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

रत्नपार्कमा फ्रि इन्टरनेट

काठमाडौं, असोज । रत्नपार्कभित्र अवलोकन गर्ने अवलोकनर्ताले असोज अन्तिम सातासम्म निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्न सक्नेछन् ।  रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका...
Humagainbasanta

वार्ताको ढोका खुल्ला राख्ने मधेसी मोर्चाको निर्णय

काठमाडौँ, ३१ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका विषयवस्तुमा प्रमुख राजनीतिक दलसँग छलफल गर्न वार्ताको ढोका खुल्ला राख्ने निर्णय गरेको छ । मोर्चाआबद्ध चार...
Humagainbasanta

चालिस दिनदेखि बन्द नवलपरासीका विद्यालय अझै खुलेनन्

परासी, ३१ भदौ । नवलपरासीमा विगत ४० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हुँदा हजारौँ बालबालिकाको भविष्य अन्योलमा परेको छ ।  मधेसमा...
Humagainbasanta

नेपालको संविधान २०७२ संविधानसभाबाट पारित

काठमाडौं ३१ भदौं । नौ वर्षको अनवरत् प्रयासपछि अन्ततः संविधानसभाले ‘नेपालको संविधान २०७२’ पारित गरेको छ । बुधबार साँझ संविधानको एकमुष्ट विधेयकमा मतदान हुँदा...
Humagainbasanta

अटेनन् जनताको राय सुझाव, मन्त्री बन्न डिग्री पढ्न नपर्ने

काठमाडौं २९ भदौं । संविधानसभाबाट धमाधम नेपालको नयाँ संविधानका धाराहरु पारित भईरहँदा जनताका महत्वपूर्ण राय सुझाव भने छुटेका छन् । साना र मनोनित सभासदले जनताले...
Humagainbasanta

नेपाल बन्दको प्रभाव देशैभर, ५० बढी कार्यकर्ता पक्राउ

३१ साउन । प्रदेश सीमांकन र नयाँ संविधानको मस्यौदाको विरोधमा नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपाल लगायत विभिन्न राजनीतिक दलको आह्वानमा गरेको नेपाल बन्दको प्रभाव...