मुख्य समाचार

स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन बैंकका अध्यक्ष पाण्डेले कसरी भूमिका खेले ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई दिलाउन निक्कै ठूलाे भूमिका खेलेको तथ्य खुलेको छ ।
लामाे प्रहरी अनुसन्धानपछि...

एनसेलको अर्बको ठगी मुद्दा चार वर्षदेखि सञ्चार मन्त्रालयमा दराजमा, २ वर्ष बित्दा पनि न्याय आयोगले दिन सकेन अध्यक्ष
काठमाडौं । न्याय सेवा आयोगको ढिलासुस्ती र बेवास्ताका कारण दुरसञ्चार पुनरावेदन समितिले २ वर्षमा पनि एउटा अध्यक्ष दिन सकेको छैन ।
आयोगकै कारण एनसेल (अजियटा...

बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट धन्दा
काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...
मापदण्ड पूरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन
सल्यान, २० माघ । कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको...
प्रधान्यायाधीश झनै खरो, सोधे चार न्यायाधीशलाई स्पष्टिकरण
काठमाडौं १८ माघ । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा झनै खरो रुपमा उत्रिएका छन् । न्यायालयभित्रका विसंगति विरुद्ध उनी कडा रुपमा उत्रिएका हुन् ।
केही...
बैंकको ब्याज अविलम्ब घटाउन सरकारसँग माग
विराटनगर, १८ माघ । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् ।
उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक...
८० प्रतिशत घटना मदिरा सेवनका कारण
रुकुम (पश्चिम), १७ माघ (रासस) : त्रिवेणी गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे...
नेप्सेले भन्यो, ‘शेयर बिक्रीमा अग्रिम रकम नलेऊ’
काठमाडौँ, १७ माघ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ...
भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी
इनरुवा, १५ माघ । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ ।
कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा...
Comments








