मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’
मंसिर ३ काठमाडौं । गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
‘बम विस्फोटमा संलग्न...
मतदाताको अँगालोमा उम्मेदवार (फोटो फिचर)
ललितपुर निर्वाचन क्षेत्र ३ की प्रतिनिधिसभातर्फकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल घरदैलो कार्यक्रममा मतदाताताको अँगालोमा ।
ललितपुरका सबै सडक धुलोमुक्त बनाउँछु : भुसाल, वाम उम्मेदवारलाई फुलमालाले स्वागत
काठमाडौं १ मंसिर
नेकपा माओवादी केन्द्रकी प्रवक्ता तथा ललितपुर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले ललितपुरका सबै सडक पिच गर्ने घोषणा गरेकी छिन् ।
चुनावी...
वाम गठबन्धनबाट डर त्रासको शासन आउला भनेर जनता डराए : प्रधानमन्त्री
धनगढी, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनबाट डर त्रासको शासन आउला भनेर जनता डराएको भन्दै पुनः वामप्रति आक्रोश...
अाेली र दाहालले भने, ‘कांग्रेसले विप्लवसँग साँठगाँठ गरेर निर्वाचन भाड्न खोज्यो’
काठमाडौं ३० कात्तिक
वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार अझै पनि निर्वाचन नगर्न चलखेल गरिरहेको भन्दै विप्लवसँग साँठगाँठ गरेर भएपनि निर्वाचन...
गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ : नेता नेपाल
काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई...








