मुख्य समाचार

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

सिईओ बनेको ८ महिनामै सुमन शर्माविरुद्ध फौजदारी मुद्दा, प्रभु बैंकमा फेरि संकट
काठमाडौं । प्रभु बैंककाे नेतृत्वमाथि फाैजदारी कसुरमा प्रहरीले प्रकाउ गरि अनुसन्धान अघि बढाएपछि नेतृत्व परिवर्तन भएको एक वर्ष नपुग्दै नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ)...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
नेप्सेमा पहिराे, साेमबार मात्र ११४ अंकले घट्याे
काठमाडौँ — सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ । अघिल्लो कारोबार...
राज्यलाई २ अर्ब ५३ करोड बिजुलीको बिल नतिरेका अग्रवाललाई नै सरकारकाे...
काठमाडौं ४ असोज । राज्यलाई २ अर्ब ५३ करोड बिजुलीको बिल नतिरेका विवादित व्यापारिक घरानाका साहिल अग्रवाललाई सरकारले सजाय दिनुको सट्टा उल्टो पदक दिएको...
लागू औषधसम्बन्धी मुद्दा फितलो बनाउने विवादित सरकारी वकिल घिमिरेलाई जनसेवाश्री पदक
काठमाडौं ४ असोज । सरकारले संविधान दिवसको दिन सार्वजनिक गरेको विभिन्न पदक पाउने सूचीमा औषधिको रसायन तस्करी प्रकरणमा सञ्चालकलाई उन्मुक्ति दिएर कर्मचारीलाई मात्र मुद्दा...
आजदेखि भेरोसेलको पहिलो मात्रा खोप लगाइने, निरन्तर ११ दिनसम्म पाइने
काठमाडौं ४ असाेज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई...
रूसका राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना
काठमाडौँ ३ असाेज । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई...
बरिष्ठ पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीद्धारा पदक अस्वीकार
काठमाडौं ३ असोज । बरिष्ठ पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारले घोषणा गरेको पदक अस्वीकार गरेका छन् । इकागज डटकमका प्रधान...






