मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
अन्न नै नखाइ ७५ वर्षदेखि जिवित
गोपालप्रसाद पोखरेल/रासस
मोरङ, १ कात्तिक । अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा,...
सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा छैन : विजुक्छे
भक्तपुर, १ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नभएकाे बताएका छन् । उनले...
१७ जना माओवादी मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले खोसे
काठमाडौं ३१ असोजनेकपा माओवादी केन्द्रबाट सरकारबाट सरकारमा सहभागी १७ जना मन्त्रीको जिम्मेवारी खोसिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नाैं मन्त्री र आठ राज्यमन्त्री गरी १७...
बाबुरामको नयाँ शक्ति टिकाउनै हम्मे, उपेन्द्रको फोरम, बामगठबन्धन हुँदै कांग्रेसमा फर्किए
काठमाडौं ३१ असोज
तत्कालिन एमाओवादीबाट विभाजनपछि डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टी टिकाउन उनलाई मुश्लिक बनेको छ ।
वैकल्पिक शक्ति बनाउने उदघोष गरेका बाबुरामलाई...
प्रधानमन्त्रीकै अघिपछि हिड्थे ८८ किलो सुनका नाइके
काठमाडौं ३१ असोज
ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुन तस्करीका नाइके मध्ये एक जना बेला बखत प्रधानमन्त्री शेरबहादुर देउवाकै अघिपछि हिड्ने गरेको पाइएको छ...
एनआरएनए अध्यक्षमा भट्ट विजयी
काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।
काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना...






