मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
सप्तकोसीमा तीन महिनासम्म माछा मार्न निषेध
भदौ ६ । कोसीटप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा तीन महिनासम्म माछा मार्न निषेध गरेको छ ।
आरक्षले माछाको प्रजनन अवधि असारदेखि भदौसम्मका लागि माछा मार्न...
काठमाडौँमा एमाओवादी विवाद सडकसम्मै, भट्टराई पक्षको समानान्तर समिति घोषणा
काठमाडौँ, ४ भदौ । एकीकृत नेकपा माओवादी भित्रको विवाद काठमाडौंमा पनि सडकसम्म देखिएको छ ।
नेता डा.बाबुराम भट्टराई समूहले काठमाडौँ जिल्लामा समानान्तर जिल्ला समिति घोषणा...
नेपाल बन्यो एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटको विजेता
काठमाडौँ, ४ भदौ । नेपालले पहिलोपटक एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा बुधबार भएको लिग चरणको...
भारत-चीन विवास्पद क्षेत्रमा चिनियाँ जनमुक्ति सेना छिरे
भदौ ४ । चिनियाँ सेना भारत–चीन सीमामा रहेको विवादस्पद क्षेत्रमा पुगेको छ । भारतसँगको सिमाना जोडिएको लडहकहको बुर्तेसमा मंगलबार चीनको जनसेना पुगेको हो ।...
बाजेको सेकुवामा घुस लिदालिदैं अनुसन्धानका दुई अधिकृत पक्राउ
भदौ ४ । सिनामंगलस्थित एक सेकुवामा सेवाग्राहीबाट घुस लिँदालिदैं राष्ट्रिय अनुसन्धान विभागका दुई प्रहरी अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन...
अश्लील नृत्य प्रस्तुत गर्ने तीन महिला कलाकार पक्राउ
सप्तरी- अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले गएराति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ।
जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा...








