मुख्य समाचार

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...

करोडौँको ठगी, मृतक व्यक्तिकै नाममा औंठाछाप
काठमाडौँ । सुरुमा ४० हजार रुपैयाँको सेयर हडपेको कसुरमा मात्र अनुसन्धान भई अदालत पुगेको एउटा सामान्य ठगी मुद्दा छानबिन गर्दै जाँदा कसरी करोडौँ रुपैयाँको...

गुगलको १५ अर्ब डलरको भारत डाटा सेन्टर परियोजनाः गतिसँगै विवाद
गुगलको योजनाबद्ध भारतीय डाटा सेन्टर हब निर्माण गर्ने काम पूर्ण गतिमा भइरहेको छ, साइट माथिको पहाड रातो माटोमा फ्याँकिएको छ र सिढीहरूमा टेरेस्ड गरिएको...

गुन्डुमा ओली र हिक्मत कार्की भनाभन
काठमाडाैं । एमाले नेता जगन्नाथ थपलिया ओलीकै अगाडी ढले । एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति...
विवादमा परेका उद्योगमन्त्री हमालले दिए राजीनामा
काठमाडौँ २४ असाेज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न...
मनसुन बाहिरिन थाल्यो, अब ठूलो पानी नपर्ने
काठमाडौँ २३ असोज । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति...
मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकोमा म पनि दुःखी : प्रधानमन्त्री
काठमाडौं २३ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन...
हमाल कांग्रेसको कोटाबाट मन्त्री बनाइएका हुन्, होहल्ला गर्नु आवश्यक छैन :...
काठमाडाैं २३ असाेज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्...
काठमाडौंमा आजदेखि दसैँ लक्षित कोरोना विरुद्धको खोप अभियान
काठमाडाैं २२ असाेज । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र...
दशैंका लागि मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी
काठमाडाैं २२ असाेज । दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै...
Comments





