मुख्य समाचार

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि अख्तियारको एक्सन- भानु, राजेश र गंगा दाहाल छानबिनमा ! (भिडियाे)
सम्पत्ति शुद्धीकरणमा तानिए भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहाल, अख्तियारको एक्सन भिडियाे हेर्नुहाेस्

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

सिइओको तलब मासिक २३ लाख, बैंक भने १ अर्ब ऋणात्मक, प्रतिसेयर आम्दानी पनि शून्यमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मासिक २३ लाख रुपैयाँ तलब बुझ्ने गर्छन्।
विगत एक दशकदेखि बैंकले उनलाई २३...

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी
काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।
उक्त इन्स्योरेन्समा अर्थसचिव...
जनगणनाको कार्यतालिका स्वीकृत
राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले...
सीमामा सशस्त्र प्रहरीको आवास निर्माण शुरु
बर्दियाका स्थानीय तहले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण शुरु गरेका छन् । सोअनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९...
गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे
गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य...
हिमालपारि पुग्यो कोरोना
हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको...
कालापानीबाट भारतीय सैनिक क्याम्प हट्नुपर्छ : नेकपा प्रवक्ता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउन जोड दिएका छन् ।
राष्ट्रियसभाको बैठकमा...
भक्तपुरमा प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी
भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको...
Comments






