मुख्य समाचार

३ दशकपछि चल्न थाल्यो हेटौंडा कपडा उद्योग (भिडियाे)
काठमाडाैं । बालेन सरकारको पहल कदमीपछि तीन दशकदेखि बन्द हेटौँडा कपडा उद्योग फेरि चल्न थालेको छ। अझ रोचक कुरा—कहिल्यै नचल्ने भनिएका पुराना मेसिनलाई मर्मत...

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि अख्तियारको एक्सन- भानु, राजेश र गंगा दाहाल छानबिनमा ! (भिडियाे)
सम्पत्ति शुद्धीकरणमा तानिए भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहाल, अख्तियारको एक्सन भिडियाे हेर्नुहाेस्

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

सिइओको तलब मासिक २३ लाख, बैंक भने १ अर्ब ऋणात्मक, प्रतिसेयर आम्दानी पनि शून्यमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मासिक २३ लाख रुपैयाँ तलब बुझ्ने गर्छन्।
विगत एक दशकदेखि बैंकले उनलाई २३...
प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्ष प्रकाउ
अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले...
यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति !
काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा नवौं व्यक्तिको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक जनाको...
आगामी महिनासम्म कोरोना संक्रमित १५ हजार पुग्छन् : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको महिना दिनमा १५ हजारसम्म कोरोना संक्रमित संख्या पुग्ने बताएका छन् ।
बुधबार एक कार्यक्रममा मन्त्री ढकालले...
सुस्तामा पनि भारतीय अतिक्रमण, १९ हजार ४८० हेक्टर जमिन भारतद्धारा नेपालीलाई...
नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा...
अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन
सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ...
कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट
जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना...








