मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
विभाजनको संघारमा ३० दलीय मोर्चा
चैत्र २५ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको ३० दलिय मोर्चाभित्र खटपट बढेर गएको छ । पछिल्लो खटपटसँगै मोर्चा फुटको मुखसम्म...
प्रचण्ड बोलेनन् बन्दमा
चैत्र २४ । तीस दलिय मोर्चाको तीन दिने बन्दको अघिल्लो दिन सोमबार ६ माओवादी घटकले विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा धेरैले सोचेका थिए,...
भोजपुरमा घाइते भएका प्रदर्शनकारीलाई काठमाडौं ल्याइयो, अवस्था गम्भीर
चैत्र २४ । तीस दलीय मोर्चाले आह्वान गरेको ३ दिने बन्दको पूर्वसन्ध्यामा भोजपुरमा गरिएको मसाल जुसुसमा झडप हुँदा घाइते बनेका प्रदर्शनकारीलाई राजधानी ल्याइएको छ...
सर्वोच्चका विरुद्ध खनिए ६ माओवादी
काठमाडौँ, २३ चैत । एकीकृत नेकपा माओवादी लगायत माओवादीका छ घटकले विस्तृत शान्ति सम्झौताको मूल मर्मविपरीत जाने छुट कोही कसैलाई नभएको भन्दै सोमबार राजधानीमा...
स्वाइनफ्लु संक्रमित एमाले नेता ढकालको निधन
चैत्र २२ । स्वाइन फ्लूको संक्रमणबाट ग्रसित एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वसभाषद रामनाथ ढकालको उपचारका क्रममा निधन भएको छ ।
बिगत केही दिनदेखि धापासी स्थित...
सगरमाथाको उचाइ नेपालले नै मापन गर्नुपर्छ
रमेश लम्साल/रासस
काठमाडौँ, चैत । संसारभर नेपाललाई चिनाउने महत्वपूर्ण आधारका रुपमा सगरमाथालाई लिने गरिन्छ ।
संसारले मानेको र जानेको विषय पनि सगरमाथाको देशका नागरिकका रुपमा हामी...








