मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
सुरु भयो दशैंः आज घटस्थापना
काठमाडौं । नेपालीहरुको मुख्य चाड दशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घटनास्थापनामा घरघरमा जमरा राखिदैछ । नेपाल पञ्चांग निर्णायक समितिका...
सांसदको तलब भन्दा भत्ता बढी
काठमाडौं । संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा...
जामको दुर्दशाः बिरामीको गयो बाटोमै ज्यान
काठमाडौं । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा...
भाग्यले बाँचे कांग्रेस महामन्त्रीसहित नेता र सांसद: दुई पटक हेली आकस्मिक...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहितका कांग्रेस नेता तथा सांसद ठूलो दुर्घटनाबाट जोगिएको पाइएको छ । यतिसम्म की उनीहरु भाग्यले बाँचेका हुन् भन्दा...
काठमाडौपछि बुटवल भूकम्पको उच्च जोखिममा
काठमाडौं । प्रदेश ५ को राजधानी बुटवल भूकम्पको उच्च जोखिममा रहेको विपद् विज्ञहरुले औँल्याएका छन् । करिब पाँच सय वर्षयता नारायणी नदीदेखि पश्चिम क्षेत्रमा...
फेरि नेपाली बैंक ह्याक, धन्न यसरी जोगियो अर्बौं रकम, १२ जना...
नारायण ढुङ्गाना/रासस
काठमाडौँ दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ निकालिएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । एक विदेशी...








