मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
उपत्यकाका बसमा स्मार्ट कार्डमार्फत भाडा तिर्ने व्यवस्था
काठमाडौं । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले...
सोलुमा विमान दुर्घटना को पाइलटसहित ३ को निधन, चार घाइते (भिडियोसहित)
काठमाडाैं १ वैशाख । सोलुखुम्बुमा आज हवाई जहाज दुर्घटना हुँदा एक सहायक पाइलट र २ जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु...
ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने
विष्णु नेपाल/प्रकाश सिलवाल
काठमाडौँ, १ वैशाख (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै...
यस्तो छ पब्जी बन्दको कारण (भिडियाेसहित)
काठमाडौं ।
पछिलो समय निक्कै चर्चित र विवादित रहेको पब्जी खेललाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । पछिल्लो समय बालबालिका, किशोर किशोरी लगायतले बढी...
विष्णु पौडेल ठगीमा पर्नुभयो, उहाँलाई झुक्याइएछ : सरकारका प्रवक्ता
काठमाडौं २८ चैत । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल ठगीमा परेको बताएका छन्...
जेब्रा क्रसिङमा सवारी नरोके ५ सय जरिवाना
काठमाडौं २८ चैत । सडकको जेब्रा क्रसिङमा सवारी नरोके कारबाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी...








