मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
कांग्रेस नेताबीच कुटाकुट, दाहाल अस्पताल भर्ना
काठमाडौं । नेविसंघ ओखलढुंगाको अधिवेशनमा नेपाली कांग्रेस जिल्ला नेताहरुबीच कुटाकुट भएको छ । नेताहरुबीच नै हात हालाहाल भएपछि अधिवेशन भाँडिएको छ ।
कार्यक्रमस्थलमै कुटपिट...
सरकारले थाल्यो मेलम्चीको ठेक्का रद्द, आउँला त मेलम्चीको पानी ?
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रिया शुरु गरेको छ । ठेकेदार कम्पनीले असुरक्षाको कारण देखाउँदै काममा फर्कन नमानेपछि मेलम्ची खानेपानी...
पार्टी भित्रको छाडातन्त्र अन्त्य गर्छु : देउवा
दमौली, ६ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको छाडातन्त्र अन्त्य गर्ने बताएका छन् । उनले पार्टीभित्र अनुशासनको खाँचो रहेको पनि बताएका...
खुसीको खबर ! २ लाख ३० हजारलाई नयाँ रोजगारी
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष दुई लाख ३० हजार नयाँ रोजगारीको सिर्जना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक...
यस्ता रहे ओली सरकारका ११ महिनाका महत्वपूर्ण २१ उपलब्धी
काठमाडौं । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना...
साइबर अपराधमा झनै कडा नियमः १ करोड जरिवाना, १५ वर्ष जेल
काठमाडौं । साइबरसम्बन्धी अपराध गर्नेलाई अब १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने भएको छ । सरकारले नयाँ कानुनमार्फत् यस्तो व्यवस्था गर्न...








