मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
सरकार शान्ति सम्झौता विपरीत गएको ६ माओवादीको ठहर
चैत । एकीकृत नेकपा माओवादी लगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा...
सुशासनसहितको वित्तीय स्थायित्व मेरो पहिलो प्राथमिकता : गभर्नर नेपाल
चैत । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले सुशासनसहितको वित्तीय स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै राष्ट्रलाई सर्वोपरी मानेर देशको आर्थिक उन्नयनका निम्ति...
मुम्बई हमलाका मुख्य दोषी ठहरिएकालाई थुनामुक्तिको आदेश
फाल्गुन २९ - पाकिस्तानको एक अदालतले सन् २००८ मा भारतको मुम्बईमा भएको आतङ्ककारी हमलाका एकजना प्रमुख योजनाकारलाई जलेमुक्त गर्ने आदेश दिएको छ ।
सो बम...
अमेरिकी राजदुतलाई कोरियामा ब्लेडले काटियो
फागुन २१ । दक्षिण कोरियाका लागि अमेरिकी राजदुत मार्क लिपर्टमाथि दक्षिण कोरियाको राजधानीमा आक्रमण भएको छ ।
आक्रमणमा संलग्नले दुई कोरिया एक हुनुपर्ने नारा लगाउँदै...
ग्यास सिलिन्डर पाउन १५ दिन कुर्नुपर्ने
काठमाडौँ, १८ फागुन । ग्यास सिलिन्डर पाउनका लागि उपभोक्ताले १५ दिन बढी कुर्नु परिरहेको छ ।
कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन नामक गैरसरकारी...
दिल्लीमा पानी निःशुल्क, बिजुलीको भाउ आधा घट्यो
फागुन । चुनावी प्रतिवद्धता अनुसार आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा निःशुल्क पानी तथा बिजुलीको महसुल आधा घटाएको छ ।
दिल्लीका जनतालाई...








