समाचार

मलेसिया कामदार पठाउन अब २५ मेनपावर मात्र ? (सूचीसहित)
काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै सहभागी हुन पाउने गरी २५ वटा मेनपावर कम्पनी छनोट गरिएको विषयले...

विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु
रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको...

सरकारद्वारा ८४ नायव सुब्बाको सरुवा (सूचीसहित)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य...

तीन सहसचिव सचिवमा बढुवाका लागि सिफारिस, कसले मार्ला बाजी ?
काठमाडौं । तीन वरिष्ठ सहसचिव सचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको...
गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
गोरखा, ५ माघ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई...
दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते
धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम...
मनिषा- एक वर्षमै लोकसेवा आयोगका पाँच परीक्षा पास
रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३...
पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ
चितवन, ४ माघ : ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा...
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
काठमाडौँ, ४ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले...
घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको...








