समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको...
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफिक...
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि...
सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । विशेष अदालतले व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरूका विरूद्व सम्पत्ति...
किन पक्राउ परे स्मार्ट टेलिकमका सर्वेश जोशी, यो काण्डमा को को...
टेनिस रोका
काठमाडौं । अनुमानित झण्डै ३० अर्ब (हालसम्म ब्याजसमेत जोड्दा ) नविकरण र राजस्व नबुझाएपछि सरकारले लाइसेन्स खारेजी गरिसकेको स्मार्ट टेलिकमको ५ अर्ब बराबरको...
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
कास्की २१ वैशाख । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो ।
विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा...








