Sample Category Title

शव गाड्न हुन्न भन्ने कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनका लागि टिमुरे सरुवा गरियो
काठमाडौं । रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको विषयमा फेसबुकमा आलोचना गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ...

कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानीमा समस्या, सिलिण्डर नै भरेर ल्याउने तयारी
काठमाडौं । तराइबाट काठमाडाैं जाेड्ने प्रमुख लाइफलाइन मध्येको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि उपत्यकामा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुने...

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौं आईपुग्यो
काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला...

माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
काठमाडाैं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ ।
अविरल...
राष्ट्रपतिका विरुद्ध माओवादीद्वारा जनपरिचालनको घोषणा
भदौ २ – एकीकृत नेकपा माओवादीले राष्ट्रपतिले दुई अध्यादेश अस्वीकार गरेको विरोधमा जनपरिचालन गर्ने घोषणा गरेको छ ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले आज पत्रकार सम्मेलन...
केसीको ६ दिने आमरण अनसनको दबाबको प्रभाव, बच्यो भागबन्डाको सिकारबाट त्रिवि
भदौ २ – प्रा.डा. गोविन्द केसीले झन्डै आफ्नो ज्यान दिएर भएपनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई राजनीतिको भाडो बनाउनबाट बचाएका छन् ।
केसीको ६ दिने आमरण...
सोलुखुम्बुमा रहेका दुईवटा घोडा मरेपछि…
भदौ २ – जिल्ला वन कार्यालय सोलुखुम्बुमा रहेका दुईवटा घोडा मरेपछि कार्यालयको कामकाज प्रभावित भएको छ ।
रोगी र बूढो भएर २०६२ सालमै दुवै...
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ठहरै
भदौ २ – भैरहवा–लुम्बिनी सडक अन्तर्गत कम्हरिया–८ मा मोटरसाइकलको ठक्करबाट एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
भैरहवाबाट लुम्बिनीतर्फ गइरहेको लु.११प २१०५ नम्बरको मोटरसाइकलले...
आजको राशिफल August 18, 2012
नयाँ बिहानीको शुभ प्रभात ! मिती २०६९ साल भाद्र ०२ गते शनिवार, अधिक मास आरम्भ, प्रतिपदा, तद अनुसार अगष्ट १८ तारिख २०१२। आजको तपाईको...
त्रिवि बचाउन केसी ज्यान दिँदै, केसी बचाउन चिकित्सकहरु भने हस्पिटल बन्द...
भदौ १ – त्रिभुवन विश्वविद्यालयलाई राजनीतिको भागबन्डा बनाउनु हुन्न भन्दै त्यसको विरोधमा उत्रिएका प्रा.डा. गोविन्द केसीलाई उक्त प्रणालीको अन्त्य गर्न भन्दा पनि आफ्नो ज्यान...







