काठमाडौं । सरकारले चैत १० गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । आगामी १० चैत्रदेखि लामो दुरीका सवारी साधान चलाउन रोक लगाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रबासीको नाममा सम्बोधन गर्दै शुक्रबार साँझ यस्तो जानकारी गराएका हुन् । सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्नका लागि यस्ताे निर्णय गरेकाे हाे ।
Comments