काठमाडौं । ० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
यस्तो छ उनीहरुको सुचि तल हेर्नुहोस्:
Comments