काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको महिना दिनमा १५ हजारसम्म कोरोना संक्रमित संख्या पुग्ने बताएका छन् ।
बुधबार एक कार्यक्रममा मन्त्री ढकालले अब एक महिनाको बीचमा यो १० देखि १५ हजार पुग्न सक्ने बताए ।
मन्त्री ढकालले अब संक्रमितहरूलाई आइसोलेसन केन्द्र बनाएर राख्ने नीतिमा सरकार अघि बढेको जनाएका छन् । ती आइसोलेशन क्वारेन्टाइन भन्दा अलिक स्तरीय र डाक्टरसहितको हुने उनको भनाई छ ।
उनले संक्रमितमध्ये १५ प्रतिशतलाई अस्पताल र ५ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक पर्ने देखिएकाले सरकार त्यसको व्यवस्थापनमा जुटेको पनि जनाएका छन् ।
यी समाचार छुटाउनु भयो की ?
यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति !
दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे
भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु
मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना
भारतबाट भित्रिए २ दिनमै साढे १० हजार
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)