काठमाडौं उपत्यकामा आज १७ जनामा कोरोना पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जना कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

कमेन्ट गर्नुहाेस्