काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयु भर्ना गरिएको छ ।

वीर अस्पतालमा उपचार उनलाई चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सारिएकाे हाे ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।