प्रमुख चार दलको सिन्डिकेटबाट मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको मोर्चाका ३३ दल सहित अशोक राईको नेतृत्वमा रहेको समाजवादी पार्टी, उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनाधिकार फोरमको नेतृत्वका ८ दल गरी ४२ दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।
४२ दलको मोर्चाबन्दीमा भएको नेपाल बन्दको प्रभाव राजधानीका सडकमा कस्तो देखियो त :












