श्याम
“शंकल्प” आबुधावी – नेपाली जनप्रगतिशील मञ्च, यू.ए.ई.को आबुधावी क्षेत्रीय
समितिले महत्वपूर्ण निर्णयहरु गर्दै यहि मे ८ तारिख शुक्रबारका दिन बैठक
सम्पन्न गरेको छ ।
बैठक
अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष कृष्ण भाटको अध्यक्षतामा सम्पन्न भएको
थियो । क्षेत्रीय समितिका सचिब सुशिला थापाले संचालन गर्नु भएको सो बैठकले
वर्तमान नेपालको राजनैतिक परिवेशको बारेमा छलफल र विश्लेषण गर्दै संगठन
सृढिकरण सहित विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सो
बैठकले सरकारले घोषणा गरेको चुनाव संबैधानिक विकल्पको रुपमा राज्यलाई
लोकतान्त्रिक तरिकाले निकाश दिने उत्तम तरिका भएको समेत निष्कर्ष निकालेको छ
।
देशको
राजनैतिक अवस्थाको बारेमा भएको लामो छलफलले सम्बिधान सभाबिघटन हुनुमा समेत
आफ्नो अवधारणा सार्वजनिक गर्दै भनेको छ स् संविधान सभा बिघटन गर्न
सरकारले अघिसारेको समयथपको प्रस्ताबलाई नमानेर वैधानिक रुपमा सर्वोच्चले
सहयोग गर्यो भने, राजनैतिक रुपमा नेपाली कांग्रेस र एमालेले अगाडी सारेको
पहिचान सहितको संघियेता बिरोधी चिन्तन मुख्य कारण बन्यो भन्दै प्राविधिक
रुपमा सम्बिधानभाका अध्यक्षले समेत ४०० भन्दा बढी सभासद को हस्ताक्षर लिएर
बैठक सुरु गर्न दिनभर नाराबाजी गरिरहेका जनप्रतिनिधिहरुको चाहना र प्रधान
मन्त्रिले समेत संविधानसभा सुरु गरेर विवादित विषयलाई निष्कर्षमा मत लिएर
निर्णयमा जान सक्ने सुझावको समेत खिल्लि उडाउदै लोकतान्त्रिक निकासको
बाटो छेकथुन गर्न सहयोग गर्दै संविधान सभा नै सुरु नगरेर सभा अध्यक्षको
समेत मिलिमतो देखिएकोले यिनै शक्तिहरु नै आज नेपाली जनताले संविधान पाउन
नसक्नु र सम्बिधान सभा बिघटन गराउनुमा मुख्य दोषी रहेको निष्कर्ष निकालेको
छ ।

आउदो चुनावमा नेपाली जनताले यी यथास्थितिबादी शक्तिलाई किनारा लगाई छाड्ने
विश्वाशका साथ प्रवासबाट समेत अग्रगमनको नेतृत्व गरिरहेको एकीकृत नेकपा
माओवादीलाई प्रवासबाट राजनैतिक, भौतिक र आर्थिक रुपमा पूर्ण सहयोग गर्ने
निर्णय समेत गरेको छ ।
अन्त्यमा, संगठन विस्तारको क्रममा
जनजातिका साथीहरुको सम्पर्क, सहयोग र सहभागितालाई मध्यनजर गर्दै अबुधाबी
क्षेत्रीय समितिमा होम घर्ति मगरलाई सदस्यमा सर्ब सम्मत चयन गरिएको छ ।
पछिल्लो पटक हृदयघातका कारण निधन भएका कोडागिठी, ७ गाविस सल्यान घर भएका
नेत्रलाल बुढाथोकीलाई संगठनको तर्फबाट सक्दो सहयोग गर्दै सबैलाई सहयोगको
लागि अनुरोध गर्ने निर्णय गर्दै बैठक समापन गरिएको छ ।
Comments