
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
थाईल्याण्डमा पारस शाहले मनाए खुसीयाली
असार २८ । थाईल्याण्डको राजधानी बैंककमा उपचार पछि सुधार केन्द्रमा रहँदै आएका पूर्व युवराज पारस शाहले स्वास्थ्यमा सुधार भएको उपलक्ष्यमा खुसीयाली मनाएका छन् ।
फोटो:...
जेलमा आगो लगाएर १ सय ५० जना कैदी फरार
असार २८ । इन्डोनेशियाको उत्तरी सुमात्राको कारागारबाट १ सय ५० जना भन्दा कैदी भागेका छन ।
४ सय जनाको क्षमता रहेको तान्जुङ गुस्ता कारागारमा २...
लौ सुन्नुहोस् कानले सुन्ने मात्र होईन देख्न पनि सक्छ !
अब कानले सुन्ने मात्र होईन देख्न पनि सकिने कुरा पत्ता लागेको छ । बेलायती बैज्ञानिक हरुले यो कुराको दाबी गरेका छन की उनीहरुले एउटा...
चार ग्राम हिरोइनसहित केन्यामा आठ नेपाली महिला पक्राउ
असार २८ । अफ्रिकी मुलुक केन्यामा आठ नेपाली महिला चार ग्राम हिरोइनसहित पक्राउ परेको खबर समाचार संस्था सिन्ह्वालाई उदृत गर्दै अन्नपूर्णपोष्टले समाचार छापेको छ...
न्यायाधिसहरुलाई एनजिओको कार्यक्रमा भाग लिन आजदेखि रोक
असार २८ । गैरसरकारी संस्था एनजिओ, आईएनजिओका कार्यक्रमहरुमा आजदेखि न्यायाधीशहरु सहभागी हुन नपाउने भएका छन् ।
न्यायाधीश र अदालतमा कार्यरत विशिष्ट श्रेणीका पदाधिकारीलार्ई आजदेखि...
भेला बिनाको मेला
नागरिक मिडियाद्धारा आयोजित चारदिने वैदेशिक शैक्षिक मेलाको पहिलो दिन बिहीबार सुनसान । चार दिनसम्म चल्ने मेला बिहीबारदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको हो ।








