
अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे
अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
बाँके । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ ।...
ओलीको प्यानलमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई समेटियाे
काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ ।
यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल...
ओलीको विज्ञ सल्लाहकार रहेका खरेलले नै छाडे ओलीकाे साथ
काठमाडौँ । केपी शर्मा ओली पक्षबाट सचिवकाे टिकट नपाएपछि अग्नि खरेलले एमालेको ११औं महाधिवेशनमा स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका छन् । ओली प्यानलमा नपरेपछि...
सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । सुनकाे भाउ आज पनि बढेकाे छ । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको हाे । अघिल्लो दिनको तुलनामा...
कांग्रेस पूर्व सांसद चालिसेबिरुद्ध साढे ३ करोडकाे भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाली कांग्रेस पूर्व सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेबिरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान...
एमालेको महाधिवेशन : यस्ताे छ निर्वाचन कार्यतालिका
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
एमाले...








