हेलाे विशेष

BYD सँग टक्कर गरिरहेको इभी B03X, जान्नैपर्ने यस्ता छन् यसका खराब पक्षहरु
काठमाडौं । अहिले बजारमा इभी गाडीको चर्चा र प्रतिस्पर्धाको तुलना गरिसाध्य छैन । यो चक्करमा चीनका दुई कम्पनीको दौड निक्कै कडा छ ।
सस्तो मूल्यमा...

बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट धन्दा
काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...
निर्वाचन आयोगभित्रै खुट्टा तानातानको अवस्था
काठमाडौं १ फागुन
सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडी बढाउन भनेको छ । निर्वाचन आयोग भित्र भने राजनीतिक पक्षधरताले तयारी भन्दा पनि एकले अर्काको उछितो...
विदेशिएका श्रीमानले केरकार गर्दा पाँच महिने गर्भवती श्रीमतीले देखाइन् पाँच पुरुष
खोटाङ, २७ माघ । पूर्वी पहाडी जिल्ला खोटाङमा सुन्दा रोचक लाग्ने अनौठो घटना घटेको छ । श्रीमान वैदेशिक रोजगारबाट फर्किदाँ श्रीमतीको पाँच महिनाको गर्भ...
निर्वाचन निकाय कि तहको भन्नेमा कांग्रेसको दोहोरो भूमिका
काठमाडौं २० माघ
सरकारमै सहभागी मुख्य घटक तथा व्यवस्थापिका संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस अझै पनि स्थानिय निकाय वा स्थानिय तहको निर्वाचन भन्नेमा दोहोरो...
सरकारको ६ महिनाः २४ घण्टै उज्यालो उपत्यका
काठमाडौं २० माघ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भएको छ । १९ साउनमा पूर्व प्रधानमन्त्री केपी...
राप्रपाको खुट्टा सरकारमा, हात मुख एमालेसँग
काठमाडौं १८ माघ
वर्तमान सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारमा छ भने...
स्ववियु निर्वाचनः वाल पेन्टिङ र पोस्टर टाँस्न मनाही, ए-फोर साइजमा मात्र...
काठमाडौं १६ माघ
स्ववियु निर्वाचनमा अब भित्ता रंगाउन, पोस्टर टास्न तुल झुन्ड्याउन प्रतिबन्ध लगाइएको छ । यस्तै उम्मेदरवारहरुको नामावली ए फोर साइजको एक रंगीन कलरमा...
Comments






