मुख्य समाचार

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति संसदबाट सार्वजनिक, यस्ता छन् सहमतिका बुँदा
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र काँग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। उनले आइतबार संसदमा विश्वासको मत लिने क्रममा उक्त...
कांग्रेस–एमालेलाई कसले मिलायो ? हेर्नुहोस् प्रधानमन्त्री प्रचण्डको सम्बोधनको २४ पृष्ठ लामो...
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको दाबी गरेका छन् ।
विश्वासको मत लिने प्रस्ताव संसदमा...
मुग्लिङ नारायणगढ सडकमा ठाउँ ठाउँमा पहिराे, सवारी आवतजावत अवरूद्व
काठमाडाैं। बर्षासँगै आएकाे बाढीका कारण मुग्लिङ नारायणगढ सडकखण्ड अवरूद्व भएकाे छ ।उक्त सडककाे एनच ४४, कालीखोला चेनेज करिब ३२+५०० लगायत ठाउँमा पहिरो आई सडक...
सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो
काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक...
अब ओली र देउवा आलोपालो प्रधानमन्त्री
काठमाडौं १८ असार । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि मिलेर सरकार बनाउने सहमति गरेका छन् । यो...
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।
बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले...








