मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
नेपालको पहिलो सफलता, करणले लिए विकेट
काठमाडौं २६ फागुन
नेपालले अफगानिस्तान विरुद्धको खेलमा पहिलो विकेट लिएको छ । पहिलो ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १९५ रनको विजयी लक्ष्य दिएको छ । बलिङ...
नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु
विराटनगर, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)...
पचास शैयाको अस्पताल एक चिकित्सकको भरमा
जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ ।
विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण...
म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री अाेली
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको भन्दै भ्रष्टचार नसहने बताएका छन् ।
नेपालको सबैभन्दा पुरानो र...
सभामुखमा कृष्णबहादुर महरा निर्विरोध, कांग्रेसले उम्मेदवारी दिएन
काठमाडौं २५ फागुन । वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले...
डाक्टरको अभावमा शव परीक्षण नै रोकियो
जाजरकोट, २४ फागुन । जिल्लाकाे बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ ।
स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई...








