मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
प्रधान्यायाधिशमा पराजुलीको नाम अनुमोदनका लागि सिफारिस
काठमाडौं १ साउन
प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले अनुमोदनका लागि सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि...
राष्ट्रपति–प्रधानमन्त्रीबीच राजनीतिक छलफल
काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शीतलनिवासस्थित राष्ट्रपति भवनमा आज भएको भेटमा राजनीतिकलगायत समसामयिक विषयमा छलफल...
डिआइजी ११ र एसएसपी १५ जनाको बढुवा सिफारिस
काठमाडौँ, ३१ असार । एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको शुक्रबार बसेको...
म्यादीमा असफल तुल्सी बनिन. उपप्रमुख
काठमाडाैं ३० असार । स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो। आफूसहित गाउँका चारजना साथीसँगै उहाँ...
रिङरोडमा ट्रक ट्रिपर चलाउन आजदेखि रोक, चलाए ५ हजार जरिवाना
काठमाडौं २८ असार । सरकारले आजदेखि काठमाडौंको चक्रपथ (रिङरोडमा) मा ट्रक, ट्रिपर र मिनीट्रक प्रवेशमा रोक लगाएको छ ।
काठमाडौंको बढ्दो ट्राफिक जामलाई सहज बनाउने...
निर्वाचित जनप्रतिनिधिले नै मत बिगारे
रामधन राई
खोटाङ २८ असार । खोटाङको लामिडाडाँ गाउँ कार्यपालिकाका लागि गरिएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकै मत बदर भएको पाईएको छ ।
कार्यपालिकाको अल्पसंख्यक तथा महिला प्रतिनिधि...





