मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
निर्वाचन कार्यालय घेराउका क्रममा बाबुराम भट्टराई र सिपी गजुरेल पक्राउ
काठमाडाैं २० चैत । दलीय चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसहितका...
काँग्रेसले बनायो ३५ सदस्यीय घोषणापत्र तयारी समिति
काठमाडौँ, १९ चैत । नेपाली काँग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ ।
केन्द्रीय कार्यसमितिको गत...
माओवादी चुनावी घोषणापत्र : गाउँ–गाउँमा फ्री वाइफाई, छात्रालाई आत्मरक्षाका लागि शारीरिक...
काठमाडौं, १८ चैतसरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र तयार पारेको छ । प्रतिबद्धतापत्र...
भारत विरुद्ध यसरी खनियो वैद्य माओवादी, २० मा आठ प्रस्ताव भारतकै...
काठमाडौं १८ चैत
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको १४ र १५ चैतमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बेैठक बस्यो ।दोस्रो संविधाान सभा बहिस्कार गरेसँगै नयाँ...
७५ हजार म्यादी प्रहरीका एक लाख ७२ हजारको आवेदन
काठमाडौँ, १७ चैत । स्थायनिय तहकाे निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले यही चैत...
उपप्रधानमन्त्रीहरु विमानस्थलमा तानातान र ठेलाठेल, मर्यादा बरियतामा देखाए गाइजात्रा
काठमाडौं १६ चैत
वर्तमान सरकारमा राप्रपाबाट कमल थापालाई उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीका रुपमा भित्र्याएसँगै प्रधानमन्त्रीपछि दोस्रो बरियतामा को हुने भन्ने विषयमा...






