मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
प्रधानमन्त्रीले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न नै बेठिक हो’
काठमाडौं १६ चैत
प्रधानमन्त्री पुष्कपमल दाहालले आगामी ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
मुलुक निर्वाचनमा गईसकेकाले निर्वाचन...
टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’
काठमाडौँ, १५ चैत । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।...
टिकट वितरणका विषयमा पनि कांग्रेसभित्र विवाद
काठमाडौँ, १४ चैत । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिने भन्ने विषयमा पनि विवाद देखिएको...
कांग्रेस बैठकमा चर्काचर्की, शेखर कोइरालालाइ बाइपास गरेपछि विवाद उग्र
काठमाडौं १३ चैत
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ । सानेपास्थित विपी स्मृति भवनमा जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र नेताहरुको बरियताको विषयमा विवाद...
चीनमा प्रचण्डको सवारीको बेला पूरै सडक खाली गरियो
काठमाडौं १३ चैत
चीनमा फरफराइएको नेपाली झण्डा ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । बेइजिङमा प्रचण्डको सवारीको...
स्ववियु निर्वाचन विषयमा फेरि आरआरमा विवाद चर्कियो
काठमाडौँ, १२ चैत । फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा पुनः विवाद बल्झिएको छ...






