मुख्य समाचार

गोपालमान श्रेष्ठः ‘हस्पिटलमै हुँदा पार्टी कार्यालय लगिदेऊ भन्थे, कार्यालय जानै नपाई बिदाई भए’
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार निधनपछि आज उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ ।
कांग्रेस सभापति थापाले ७ साउनमा...

चिकित्सकहरूको आन्दोलन दोस्रो दिन पनि जारी, सेवा ठप्प बिरामी मर्कामा
काठमाडाैं । चिकित्सकहरूको आन्दोलन दोस्रो दिन पनि जारी छ । नेपाल चिकित्सक संघले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै...

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल
काठमाडौं । नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा...

भारतकाे जेनजी आन्दोलनमा त्यहाँका मिडियाले कहिल्यै नभोगेको अपमानकाे कथा (भिडियो)
जेनजी आन्दोलनमा भारतका मिडियाले कहिल्यै नभोगेको भोगाईको कथा भिडियोमा हेर्नुहोस्।
प्रत्यक्षतर्फ १ सय ८५ जनाद्धारा उम्मेदवारी फिर्ता
काठमाडौं । घोषित निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका १ सय ८५ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।
उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन पूर्वाञ्चलबाट...
सडकको धुलो र धुँवाले जनस्वास्थ्यमा गम्भीर असर
काठमाडौं । काठमाडौं उपत्यकामा सडक विस्तारको काममा ढिलाई हुँदा स्थानीयको स्वास्थ्यमा पनि असर पर्ने देखिएको छ ।
सडक निर्माण ढिलाई हुँदा यात्रु र स्थानीय बासिन्दाहरु...
उम्मेदवारलाई भड्किलो प्रचार र भोजभतेर गर्न रोक
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने गरी उम्मेदवारको भड्किलो प्रचार र भोजभतेरमा रोक लगाएको छ ।
आयोगले निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले राजनीतिक झन्डा वा...
कारको ठक्करबाट दुबईमा एक नेपालीको मृत्यु
असोज २२ । कारको ठक्करबाट युनाइटेड अरब इमिरेट्सको दुबईमा एक नेपालीको ज्यान गएको छ ।
कामको सिलसिलामा त्यहाँ पुगेका लमजुङ मालिङका भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट...
छ महिना सहमतिसम्म सहमतिको प्रयास त्यसो नभए निर्वाचन प्रक्रिया : प्रचण्ड
असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा संविधान निर्माणका लागि छ महिना सहमतिका लागि प्रक्रिया अगाडि बढाइने र त्यसो हुन नसके...
वैद्यको निशानामा प्रचण्ड
असोज २० । वार्ता भाडिनमा मुख्य कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको भन्दै नेकपा माओवादीले आफ्नो निशाना प्रचण्डमाथि नै बनाएको खुलेको छ...
Comments








