मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
कालिमाटी फलफूल सहकारीः जग्गा बिक्रीकाे हिसाब गोलमाल, लाखौं अनियमितता
काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल सहकारीकाे जग्गा बिक्रीको हिसाबमा गोलमाल गरी अनियमितता गरेकाे पाइएको छ ।
सहकारीले २०७५ साल जेठ १० गते कान्तिपुर दैनिकमा सूचना...
किन पक्राउ परे स्मार्ट टेलिकमका सर्वेश जोशी, यो काण्डमा को को...
टेनिस रोका
काठमाडौं । अनुमानित झण्डै ३० अर्ब (हालसम्म ब्याजसमेत जोड्दा ) नविकरण र राजस्व नबुझाएपछि सरकारले लाइसेन्स खारेजी गरिसकेको स्मार्ट टेलिकमको ५ अर्ब बराबरको...
एनसेलः सञ्चालकबाट राज्यलाई अर्बौं तिर्न बाँकी, पत्रिकामा प्रधानमन्त्रीको फोटो छापेर बधाई
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा गत चैत १३ गते नियुक्त भए । त्यसको भोलिपल्ट दुरसञ्चार कम्पनी एनसेलले प्रायः सबै...
तरकारी फलफूल सहकारी अनियमितताः कम्पनीको खातामार्फत शंकास्पद कारोबार
काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल सहकारी संस्था लिमिटेडमा कुनै पनि भौतिक फाराम बिना नै कम्पनीको नाममा खाता खोलेर शंकास्पद कारोबार गरेको पाइएको छ ।
तत्कालिन...
तरकारी फलफुलमा अनियमितताले बबण्डर, छानबिनको नाममा उठ्यो प्रश्न
काठमाडौं । करिब एक अर्ब बचत रहेको कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चरम अनियमितता भएको पाइएको छ ।
संस्थाकै पूर्व सञ्चालक...
केपी ओली र रमेश लेखक रिहा, परिवारको जिम्मा लगाइयो
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । उनीहरुलाई परिवारको जिम्मामा छाडिएको हो...








