मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
कांग्रेसमा शेरबहादुर देउवाले टिकट पाएनन्
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनका टिकट पाउन सकेनन् ।
यसअघि उनले डडेल्धुराबाट चुनाव उड्ने बताए पनि पार्टीले टिकट...
हिल्टनको ५ अर्बको बीमा दाबीले बीमा कम्पनी नै डुब्ने जोखिममा, यस्तो...
काठमाडौँ | नक्सालस्थित पाँचतारे 'हिल्टन होटल' मा भएको आगजनी र त्यसपछिको करिब ५ अर्ब रुपैयाँको बिमा दाबीले नेपालको बिमा र पुनर्बिमा क्षेत्रमा विवादसँगै ठुलो...
विद्युत प्राधिकरण तार काण्ड: हाकिमकै मिलेमताेमा हिनामिना, अख्तियारले चलायो मुद्दा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...
वडाध्यक्षद्धारा मृत व्यक्तिको आफैं औँठाछाप गरेर भुक्तानी, अख्तियारमा उजुरीपछि परे फन्दामा
काठमाडौं । दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा गम्भीर अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत भइसकेका...
सेयरधनीलाई लाभांश नदिएको कुमारी बैंकले कर्मचारीलाई बाड्यो ५८ करोड बोनस
काठमाडौं २८ पुष । यो वर्ष सेयरधनीलाई केही पनि लाभांश नदिएको कुमारी बैंकले आफ्ना कर्मचारीलाई भने बोनसको नाममा ५८ करोड बाडेको छ ।
खराब व्यवस्थापन...
काम चलाउकै भरमा नेपाल टेलिकम, कामुको कार्यक्षमताले कर्मचारी हैरान
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम विगत ६ महिनादेखि कार्यबाहकको रुपमा चल्दै आएको छ ।
सरकारले गत जेठ २८ गतेबाट सबिना मास्केलाई कामचलाउ (कामु) प्रबन्ध...








