मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
दुई कम्पनीको स्वार्थले स्मार्ट लाइसेन्स वितरण ठप्प
काठमाडौँ ५ मंसिर । सरकारले २०७२ सालदेखि वितरण थालेको स्मार्ट लाइसेन्स १४ महिनादेखि रोकिएको छ । छपाइ र वितरणको जिम्मा लिएका दुई कम्पनीबीचको इगोका कारण...
बार झनै आन्दाेलित, भाेलिदेखि देशब्यापी आन्दाेलन, सम्मेलन समेत स्थगित
काठमाडौं ४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार झनै आन्दाेलित बनेकाे छ । बारले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका...
माओवादी केन्द्रको आज देशैभर वडा सम्मेलन
४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म...
एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख किन भयो फिर्ता ?
काठमाडाैं ४ मंसिर । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ ।
बागलुङ–अष्ट्रेलिया...
माघ १२ मा राष्ट्रिय सभा चुनाव हुने
काठमाडाैं ३ मंसिर । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको...
प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा
काठमाडाैं ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति...







