मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४२९ जनामा काेराेना पुष्टि
काठमाडौँ उपत्यकासहित देशभर आज हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक...
कस्ता व्यक्तिले खाने तिते करेला, यस्ता छन् फाइदा
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ ।
strong>करेलाका केही फाइदा यस्ता छन्ः
शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले...
जन्मबारले निर्धारण गर्छ कुन बार जन्मिने कति धनि ?
ज्योतिष शास्त्रका अनुसार जन्मबार अनुसार मानिसको स्वभाव तथा जीवनको अवस्थाको बारेमा समेत जाकारी पाउन सकिन्छ।
जन्मबारका अनुसार मानिसको ग्रहको प्रभाव शरीरमा पर्छ। मान्छेको स्वभाव र...
एकाघरका १४ मा कोरोना पुष्टि हुँदा…
रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही...
प्रहरी हबलदारको मृत्यु
सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी...
तीन मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रधानसेना पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको...








