मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

काठमाडौंमा निको भएर घर फर्किएकामा फेरि देखियो कोरोना

काठमाडौं २४ वैशाख । काठमाडौंमा निको भएर घर फर्किएका एक जनामा कोरोना भाइरस संक्रमण फेरि देखिएको छ । पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा...
हेलाेखबर

दैनिक ६०० लाई निःशुल्क खाना

बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ । सङ्घका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस, मजदुर,...
हेलाेखबर

मान्यज्यू नै दिल्लीको धार्मिक कार्यक्रममा पुगेर आएको भन्दै खैलाबैला

आम नागरिकका लागि सार्वजनिक सूचना छ-यदि कोही विदेशबाट आउनु भएको छ वा त्यसरी आएका व्यक्तिसँगको सम्पर्कमा हुनुहुन्छ भने कम्तिमा तीन हप्ता क्वारेन्टाइनमा बसौं ।...
हेलाेखबर

नेपालमा कोरोना संक्रमित ८२ पुगे, आज थपिए फेरि ७ जना

काठमाडौं २३ वैशाख । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको छ । नेपालगञ्जमा पुनः आज ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै...
हेलाेखबर

विद्यार्थी भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई शिक्षा मन्त्रालयको...

काठमाडौं २२ वैशाख । शिक्षा मन्त्रालयले देशभरका कुनै पनि विद्यालयलाई कुनै पनि कक्षामा भर्ना नलिन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित...
हेलाेखबर

होसियार ! डिस्इन्फेक्टेन्ट स्प्रेबाट हाम्रो आँखा नाक मुख र श्वासप्रश्वासमा खतरा...

काठमाडौं २२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नफैलियोस् भनेर प्रयोग हुने किटनाशक झोलहरुको स्प्रेबाट हाम्रो आँखा नाक कान र श्वासप्रश्वासमा समेत...