मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)

टेनिस राेका काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द

वैशाख १० । मोरङको सीमासँग जोडिएको भारतको विहार राज्यमा हुन लागेका लोकसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारतको सीमा मङ्गलबार साँझदेखि पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला...
Humagainbasanta

मूल नेतृत्वले गद्दारी गरेकाले वर्गसंघर्ष हारियो : वैद्य

वैशाख ९ गते । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले वर्गसंघर्षमा माओवादी हारेकाले नयाँ तरिकाले क्रान्ति सम्पन्न गर्ने बताएका छन् । उनले नयाँ जनवादी क्रान्ति...
Humagainbasanta

विद्यालय भवन बनाउन भारतीय अवरोध, स्थानीय उत्रिए प्रतिकारमा

वैशाख ६ । कञ्चनपुरको राइलाटोल नजिक नेपाल भारत सीमा क्षेत्रमा विद्यालय भवन निर्माणको विषयलाई लिएर भारतीय वन प्रशासन र सुरक्षाकर्मीले अवरोध गरेका छन् ।...
Humagainbasanta

१५ प्रतिशत मात्रै टेस्टट्युव बेबीको सम्भावना

वैशाख ६ । सेवाग्राहीबाट मोटो रकम असुल्नकै लागि निजी अस्पतालहरुले टेस्टट्युव बेबी प्रविधिबारे अनर्गल प्रचार गरिरहेका छन् । यो प्रविधिमा विश्व परिप्रेक्ष्यमै पनि सफलता हासिल...
Humagainbasanta

विमान अपहरण काण्डमा प्रधानमन्त्री कोइरालाविरुद्ध मुद्धा चलाउँछौं : रायमाझी

बैशाख ३ । एमाओवादी नेता टोपबहादुर रायमाझीले विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । कृष्णप्रसाद अधिकारी हत्याकाण्डको...
Humagainbasanta

प्रचण्ड र बाबुराम भट्टराइलाई पक्राउ गरेर देखाउन माग

बैशाख १ । द्धन्द्धकालिन समयमा भएको घटना गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपीका परिवारले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराइलाई...