मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
पट्यारलाग्दो र सुनसान बन्यो पूर्वयुवराज पारसको जन्मदिन
काठमडौं १६ पुस । पूर्वयुवराज पारस शाहको जन्मदिन सुनसानमयले बितेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणमा निस्किए ।...
भूकम्पपछि बलात्कार बढ्दाे, बालिकादेखि वृद्धासमेत बलात्कृत
काठमाडौं १५ पुस । दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच जबरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार...
नेपाल चीन सैन्य अभ्यासको औपचारिक घोषणा
काठमाडौं १५ पुस । उत्तरी छिमेकी राष्ट्र चीन र नेपालबीच सैन्य अभ्यासको घोषणा भएको छ । भारतले दुई देशबिच सैन्य अभ्यास हुने चर्चा चुलिएसँगै...
भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिममा
ललितपुर, १४ पुस । सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको...
एमालेलाई मोर्चाको चुनौती- ‘संशोधन राष्ट्रघाती छ भने संसदमा रेकर्ड गरेर देखाउ’...
काठमाडौं १३ पुस
मधेसी मोर्चाले संविधान संशोधनका लागि दर्ता भएको विधेयक राष्ट्रघाती भएमा संसदमा रेकर्ड गराउन चुनौती दिएको छ ।
मोर्चाले अहिलेको संशोधनमा राष्ट्घात छ भने...
यस्तो बनायो माओवादी केन्द्रले अबको रणनीति
काठमाडौं १३ पुस
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले जारी राजनीतिक गत्यारोध अन्त्य गर्न स्थानीय निर्वाचन घोषणा गरेर अघि बढ्ने रणनीति लिएको छ । माओवादी...






